समुद्रमा फसेका नेपालीको बेलायतमा फिल्मीशैलीमा उद्धार

लन्डन । बेलायतमा समुद्रको छालमा फसेका एक नेपालीको समुद्र किनार घुम्न गएका पर्यटकहरुले निकै कठिन परिश्रम गरेर उद्धार गरेका छन् । उनको उद्धारको कथा कुनै फिल्मको भन्दा कम छैन । इङल्याण्डको जुरासिक कोस्टमा रहेको डर्डल डोरमा एक नेपाली समुद्रको छालमा फसेका थिए । उनलाई त्यहाँ समुद्र किनारमा रमाइलो गर्न गएका पर्यटकहरुले मानव साङलो बनाएर उद्धार … Continue reading समुद्रमा फसेका नेपालीको बेलायतमा फिल्मीशैलीमा उद्धार